Hawa Jastai

Lyrics

Hawa Jastai

"Hawa Jastai" is a song by John Rai. It was released on Oct 13, 2026. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by John Rai.

YouTube

Lyrics

के छ तिम्रो मनमा, के छ?

भनिदेऊ न के छ

म नै छु कि? कि अरू नै छ?

यदि म नै हैन भने भन्दिइहाल न

हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख

तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

भएजति सबै माया दिएँ, बढी भएछ

अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

बुझाउन खोजेँ, भनिदिएँ

तिमीबाहेक कोही छैन अरू

हारिदिएँ, सुम्पिसकेँ

तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ

हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख

तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

भएजति सबै माया दिएँ, बढी भएछ

अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

(ओ) हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख

तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

भएजति सबै माया दिएँ, बढी भएछ

अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख

Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ

Now Playing