Na Lajai

"Na Lajai" is a song by Sushant KC ft. Situsit. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Sushant KC ft. Situsit.

YouTube

Lyrics

मेरो माया कहिले नबिसाउने

तिमी भए कोही नि नमिसाउने

तिमी नभए कल्लाई जिस्काउने

तिमी नै हो

बुझेरनि नबुझेको जस्तै

नगर न माया, नगर न हो

जुर्नलाई तिमीसँग जुरेको जस्तै

लगनमा माया, लगनमा हो

हो, जब कान्छीले मलाई बोलाउँछिन्

म हतारमा जान्छु

उनी हुन्छिन् कुनै पसलमा, असन बजारमा

उनी हाँसो पनि लुकाउँछिन्

म आउँदा नलजाइदेऊ न

मेरो माया कहिले नबिसाउने

तिमी भए कोही नि नमिसाउने

तिमी नभए कल्लाई जिस्काउने

तिमी नै हो

मेरो माया कहिले नबिसाउने

तिमी भए कोही नि नमिसाउने

तिमी नभए कल्लाई जिस्काउने

तिमी नै हो

चुम्नलाई मात्रै हो कि

लाउन पिरती नि

छ रहर माया लाग्छ डर हो

डुबेर अँगालोमा राख मखमली

नजर नलागोस्

नजर् नलागोस्

हाँसेरनै दिन्छु नि जवाफ म

जबसम्म तिमीले दिनौ मलाई दुःख

हो, जब कान्छीले मलाई समाउँछिन्

आकाश, बादल, जून

डुली आउँछ हृदय

हराउँछु म कता कता

मेरो ओठले माया जताउँदा

निधारमा तिम्रो

नलजाइदेऊ न

मेरो माया कहिले नबिसाउने

तिमी भए कोही नि नमिसाउने

तिमी नभए कल्लाई जिस्काउने

तिमी नै हो

मेरो माया कहिले नबिसाउने

तिमी भए कोही नि नमिसाउने

तिमी नभए कल्लाई जिस्काउने

तिमी नै हो

यो मन सलसल-सलसल सल्कियो

भेट्न तिमीलाई पल्कियो

पलपल तिमीलाई पर्खियो माया

संसार भुलाइदिने तिम्रो याद

तिम्रो याद आइदिने

More from this artist

Most viewed

Chameli

Ekdev Limbu

Gajale Sunchari

Sujan Chapagain

Larabara

Sushant Ghimire