Parkha Na Parkha

"Parkha Na Parkha" is a song by Kehar Sing Limbu. It appears on the album Parkha Na Parkha - Single. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Kehar Sing Limbu.

YouTube

Lyrics

पर्ख न पर्ख, लिन म आउँला

पर्ख न पर्ख, लिन म आउँला

जुनतारा टिपेर

लैजाउँला माया, भागी पो जाउँला

संसारै जितेर

यो गहिरो माया, गहिरो सागर

डुब्की लगाउँदै

दुःख-सुख आउँछ जान्छ, सबलाई पछ्याउँदै

बन्दुके डाँडैमा, यो आउने सालैमा

म्वाई खान देऊन, गालैमा तिम्रो

म्वाई खान देऊन, गालैमा तिम्रो

लजाई नबस

मोहनी लाउने रूपै त्यो तिम्रो

फसाई नराख

सम्हालिदेऊ, अँगालिदेऊ, मेटाइदेऊ मनको चिन्ता

सुटुक्कै आउनु घुम्न जाउँला फूलको मझेरीमा

तिनजुरे डाँडैमा, यो आउने सालैमा

आँखा-आँखा जुध्यो है (जुध्यो है, जुध्यो है)

मन तिमीतिर नै (भुल्यो है, भुल्यो है)

आँखा-आँखा जुध्यो है (जुध्यो है, जुध्यो है)

मन तिमीतिर नै (भुल्यो है, भुल्यो है)

बाँकी जीवन सँगसँगै (काटौँला है, काटौँला)

रानी बनाई तिमीलाई (राखम्ला है, राखम्ला)

बन्दुके डाँडैमा, यो आउने सालैमा

बन्दुके डाँडैमा, यो आउने सालैमा

पर्ख न पर्ख

More from this artist

Doko Bunne

Kehar Sing Limbu

Most viewed

Chameli

Ekdev Limbu

Gajale Sunchari

Sujan Chapagain

Larabara

Sushant Ghimire