Trending Artists

No trending artists

Kamal Phool

Lyrics

Kamal Phool

"Kamal Phool" is a song by Yabesh Thapa. It appears on the album Kamal Phool - Single. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Yabesh Thapa.

YouTube

Lyrics

डाँडापारि कान्छी नाचिराकि छे रे

पिरतीको यादमा हाँसिराकि छे रे

तन्काई मुटुले हानिदिऊँ कि क्या हो

पँधेरोको पानी चिसो, माया मेरो न्यानो

बाँधेर राखन

मन त तिमी सँगै छ बाँच्न

आउँदैछु हात माग्न

नदिएनी मै सँगै भागन

माया मेरी कमल फुल

तिमी सही मेरै भुल

तिमी खुसी हुन्छौ भने

घाम तिमी, छाया पनि

बसिदिनु माया बनी

मुटुलाई शृङ्गार्ने

मेरी मनकी रानिले नमानी, मन बिरामी भो

साँची राख्या माया खानी, ओइलाई जानी भो

गाउँ बेसी हल्ला चल्यो, मैले लानी हो

मुटु चोरी लैसक्या छु कान्छी नानीको

सुरिलो बोली र चोलीले मन उडाइदिने

छोरीको रिसालु पनले मुटु खल्बलाइदिने

अब के छ भन्न, भनिदेऊ न, आत्तिसक्यो मन

लेर जाऊन भाको सबै धन, मुटु र तन

तिमिलाई हो, तिमिलाई हो

तिमिलाई हो, तिमिलाई हो

बाँधेर राखन

मन त तिमी सँगै छ बाँच्न

आउँदैछु हात माग्न

नदिएनी मै सँगै भागन

माया मेरी कमल फुल

तिमी सही मेरै भुल

तिमी खुसी हुन्छौ भने

घाम तिमी, छाया पनि

बसिदिनु माया बनी

मुटुलाई शृङ्गार्ने

Now Playing