Trending Artists

No trending artists

Kasari

Lyrics

Kasari

"Kasari" is a song by Anurag Khadka & Aarya Acharya. It appears on the album KASARI - Single. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Anurag Khadka & Aarya Acharya.

YouTube

Lyrics

नलुकाऊ न, तिम्रो मनको कुरा

नलुकाऊ न, तिम्रो मनको कुरा

जसरी भन्थ्यौ पहिले, मलाई हेर

त्यसरी नै भन न, मलाई हेर

कसरी भनूँ तिमीलाई

कसरी पोखूँ मेरा भावनालाई

तिमी नै त हौ, मेरो बुझ्ने यो संसारमा

तिमी बिना त खल्लै खल्लो छ

यो संसारै माया

माया तिम्रो जान न दिउँला

सम्हाली राखौँला

तिमीले दिएको चिठ्ठी बाँकी छ

पट्ट्याइराखौँला है है है

तिम्रो मनको बाटो यहीँ

अँध्यारोमा चाल चाली

बसिरहेको छु माया

अलपत्र नपार न

विश्वास त गर न

दायाँबायाँ नहेर न

यहीँ छु नि म है है है

वाचा यो मेरो तिमीलाई छोड्ने छैन

दुःख भन्नु त छँदै छ

कटाऔँला तिमी र म मिलेर

जोडेर, मिलेर, हो जोडेर

त्यसरी भन्छु तिमीलाई

त्यसरी पोख्छु मेरा भावनालाई

तिमी नै त हौ, मेरो बुझ्ने यो संसारमा

तिमी बिना त खल्लै खल्लो छ

त्यो संसारै माया

बितिजाने समय त, बितिजान्छ

तिम्रै छेउमा हुँदा त, माया बढ्छ

बितिजाने समय त, बितिजान्छ

तिम्रै छेउमा हुँदा त, माया बढ्छ

Now Playing